जनस्वास्थ्य प्रशासक सापकोटा एघारौं तहमा बढुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा एघारौं तहमा बढुवा भएका छन्।

Advertisement 1

तीन जना प्रतिष्पर्धीमध्ये सापकोटालाई लोकसेवा आयोगले एघारौं तहका लागि सिफारिस गरेको हो। डा सापकोटा नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह एघारौं तह, प्रमुख जनस्वास्थ्य प्रशासक पदमा सिफारिस भएका हुन्।

प्रकाशित :२०८१ बैशाख २९, शनिबार ०९:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry