बागमती सरकार विस्तार, हाम्रो नेपाली पार्टीका बज्राचार्यले लिए नेपाल भाषामा मन्त्रीको सपथ

मकवानपुर । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी पनि सहभागि भएको छ । बिहीबार उक्त पार्टीबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छ्न् । उनले नेवारी भाषामा शपथ लिएका हुन् ।
Advertisement 1
अब बागमती प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने नेकपा (एमाले) केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ ।
प्रकाशित :२०८० चैत्र १५, बिहीबार १७:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%