हिल्सा नाकामा सशस्त्र प्रहरी महानिरीक्षक
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्याल हुम्लाको नेपाल–चीन हिल्सा नाका पुगेका छन्।
Advertisement 1
आईजी अर्यालले हिल्सामा रहेको बीओपीको निरीक्षण गर्नुका साथै जिम्मेवारी क्षेत्रको बारेमा समेत जानकारी लिए। कैलाश मानसरोबरको यात्रा गर्ने तीर्थयात्री हिल्सा नाका भएर पनि चीन (तिब्बत) प्रवेश गर्छन्। तस्बिर: सशस्त्र प्रहरी बल।
प्रकाशित :२०८० पुष २४, मंगलवार १४:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%