जिवजिवे ग्रामिण अस्पतालमा युवकको शव भेटियो

रसुवाकोको कालिका गाउँपालिका वडा नम्बर ५ जिवजिवे ग्रामिण अस्पतालमा सोमबार एक युवकको शव झुन्डिएको अवस्था फेला परेको छ । सोलुखुम्बु जिल्लाका करिव ३० बर्षे किरण तामाङको शव झुन्डिएको अवस्था फेला परेको हो ।

Advertisement 1

जिवजिवे ग्रामिण अस्पतालमा पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खबर स्थानीयले प्रहरीलाई गरेपछि घटना स्थलमा प्रहरी पुगेका थिए । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवा प्रहरी प्रमुख डीएसपी सुवास बुढाथोकीले बताएका छन् । उनी सोहि अस्पतालमा लेवर काम गर्दै आएका थिए ।

प्रकाशित :२०८० कार्तिक १३, सोमबार १५:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry