सशस्त्र प्रहरीद्वारा आत्महत्या

काठमाडौं । सशस्त्र प्रहरी बलका एक सिपाहीले आज शुक्रबार झुन्डिएर आत्महत्या गरेका छन् । शुक्रबार कामनपा ८ पशुपती विस्वरुपा जङ्गलमा नाइलनको डोरिको पासो लगाइ रुखमा झिण्डिएर मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
समीर बस्नेत नाम गरेका उनी २१ बर्षकाे रहेको र उनको दरबन्दी सशस्त्र प्रहरी बल नम्बर १६ गणमा रहेको समेत खुलेको छ । के कारणले आत्महत्या गरे भन्ने कुरा खुलेको छैन । सशस्त्र प्रहरी बलमा पछिल्लो समय आत्महत्या गर्नेकाे संख्यामा वृद्धि भैरहेको छ।
प्रकाशित :२०८० श्रावण ६, शनिबार १३:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%