लेखा समूहका ६ उपसचिव,४४ अधिकृतको सरुवा तथा पदस्थापन (सूचीसहित)

महालेखा नियन्त्रकको कार्यालयले लेखा समूहका उपसचिव र लेखा अधिकृतहरुको सरुवा गरेको छ ।

Advertisement 1

वैशाख ३१ को निर्णय अनुसार लेखा समूहका ६ जना उपसचिवमध्ये ४ जना उपसचिवको पदस्थापन गरिएको हो भने २ उपसचिव कामकाजका लागि खटाइएको महालेखाले जनाएको छ । यस्तै,२३ जना शाखा अधिकृतहरुको पदस्थापन गरिदा ११ जनाको सरुवा,१० जना कामकाजका लागि खटाइएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/05/20230515164131_मिति-२०८०।०१।३१-को-निर्णय-अनुसार-पदस्थापनासरुवाकामकाज-भएका-कर्मचारीहरूको-विवरण.pdf” title=”20230515164131_मिति २०८०।०१।३१ को निर्णय अनुसार पदस्थापनासरुवाकामकाज भएका कर्मचारीहरूको विवरण”]

प्रकाशित :२०८० जेष्ठ १, सोमबार २०:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम