०८० सालमा सार्वजनिक बिदा कहिले कहिले ?( हेर्नुहोस राजपत्रमा)

सरकारले आगामी बर्ष अर्थात ०८० सालमा सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ ।जसअनुसार आगामी बर्ष ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ ।
अघिल्ला बर्षहरुमा कटौतीमा परेका २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको विदा दिने निर्णय गरेसँगै आगामी बर्ष सार्वजनिक बिदा ३५ दिन पुगेको हो ।

Advertisement 1

देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ । फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

२०८०-साल-भरिको-सार्वजनिक-विदा-संम्वन्धी-६५
प्रकाशित :२०७९ चैत्र २, बिहीबार १९:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry