एकै पटक १८३ कर्मचारीको स्तरबृद्धि (सूचीसहित)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको सेवा विभागले एकै पटक १८३ कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागले नर्सिङ समूहका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो । गत पुसमा दर्ता भएका निवेदनका आधारमा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ ।
Advertisement 1
सूची अनुसार,६ जना सातौं तहको अधिकृतमा स्तरवृद्धि भएका छन् भने ११५ जनालाई छैटौँ तहको अधिकृतमा र ६२ जनालाई सहायक पाचौँ तहमा स्तरवृद्धि गरिएको विभागले जनाएको छ।
2079-poush-regular (1)
प्रकाशित :२०७९ फाल्गुन ७, आईतवार १२:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%