सरकारले फेरि ल्यायो अर्काे अध्यादेश
सरकारले अर्को अध्यादेश जारी गरेको छ । संवैद्यानिक अध्यादेशका कारण विवादमा तानिएको सरकार शुक्रवार बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो । सो अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीरीले शुक्रबारै जारी गरेकी छिन् ।
Advertisement 1
प्रकाशित :२०७७ माघ २३, शुक्रबार १५:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%