मंसिर १ देखि राष्ट्रिय वाणिज्य बैंकको नयाँ व्याजदर, कुन खातामा कति ब्याज ?
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी मंसिर १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बचत खातामा न्यूनतम ७ दशमलव १३३ प्रतिशतदेखि अधिकतम १० दशमलव १३३ प्रतिशतसम्म ब्याज दिनेछ ।
Advertisement 1
बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १० दशमलव १३३ देखि अधिकतम १३ दशमलव १३३ प्रतिशतसम्म तोकिएको छ । अघिल्लो महिना बैंकको मुद्दति निक्षेपको अधिकतम ब्याजदर
बैंकले रेमिट्यान्स बचत खातामा १० दशमलव १३३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३ दशमलव १३३ प्रतिशत व्याज प्रदान गर्ने छ ।
Advertisement 2
त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ८ दशमलव ३३ प्रतिशत रहेको छ ।
बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः
Advertisement 3
प्रकाशित :२०७९ कार्तिक ३०, बुधबार १३:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%