त्रिविद्धारा परीक्षा केन्द्र सार्वजनिक

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भर्खरै स्नातकोत्तर तहको परीक्षा केन्द्र विवरण सार्वजनिक गरेको छ ।
त्रिविले काठमाडौं उपत्यकासहित एमएड तेस्रो सेमेस्टरका सबै जिल्लाको परीक्षा केन्द्रको विवरण प्रकाशित गरेको छ ।
TU परीक्षा केन्द्र अद्यावधिक विवरण Tu शिक्षा संकाय, मेड तेस्रो सेमेस्टर परीक्षाको परीक्षा केन्द्र तल दिइएको छ।
[pdf-embedder url="http://64.227.140.142/wp-content/uploads/sites/2/2022/07/Exam_Center_for_M.Ed_._3rd_Semester_2079.pdf" title="Exam_Center_for_M.Ed._3rd_Semester_2079"]
प्रकाशित :२०७९ श्रावण ९, सोमबार ०९:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







