यस्तो छ मौद्रिक नीति (पूर्णपाठ)
चालु आर्थिक वर्ष ७९/ ८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नरका महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। मौद्रिक नीति मार्फत बैंकदर ८ दशमलव ५ पुगेको छ ।
Advertisement 1
यो यसअघि ७ प्रतिशत थियो।
यस्तै सेयरधितो कर्जाको ४ करोड र १२ करोडको सीमामा हेरफेर गरिएको छ । ब्यांकसँग हुनुपर्ने अनिवार्य नगद मौज्दात भदौ १ गतेबाट लागू हुने गरी ४ प्रतिशत पुर्याइएको छ। यो यसअघि ३ प्रतिशत मात्रै थियो। राष्ट्र बैंकले उक्त नीति हेरफेर गर्दै ४ करोडको सीमा हटाएर १२ करोडको सीमालाई यथावत् राखेको छ । त्यस्तै अब बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा कारोबार रोक्का नहुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए मात्र राष्ट्र बैंकले तोकेको छुट पाउने भएका छन् ।
Monetory_policy_2079-080
प्रकाशित :२०७९ श्रावण ६, शुक्रबार १८:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%