यी हुन देउवा सरकारका एक बर्षका ४२ उपलव्धी

देउवा सरकारले आफ्ना एक बर्षका ४२ वटा मुख्य उपलव्धी सार्वजनिक गरेको छ । जहाँ राष्ट्रसेवक कर्मचारीको १५ प्रतिशत तलब बृद्धिलाई समेत उपलव्धिभित्र समावेश गरिएको छ । देउवा सरकारले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल हुनलाई पहिलो उपलब्धि मानेको छ ।

Advertisement 1

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज ठ्याक्कै एक बर्ष पुगेको छ । देउवा असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।
सर्वोच्च अदालतले परमादेश जारी गरी २०७८ असार २८ गते प्रधानमन्त्री केपी शर्मालाई पदमुक्त गरी २४ घण्टाभित्र नयाँ प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेसँगै उनी २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/07/Governments-1-year_some-points-1.pdf”]

प्रकाशित :२०७९ असार २९, बुधबार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम