राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

नेपाल राष्ट्र बैंकको सञ्चालकमा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्य नियुक्त भएका छन् ।

Advertisement 1

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई  सञ्चालकमा नियुक्त गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यसअघिका राष्ट्र बैंक सञ्चालक डा. श्रीराम पौडेल र रामजी रेग्मीको नियमित कार्यकाल पूरा भएपछि शिवाकोटी र आचार्य नियुक्त भएका हुन् ।

प्रकाशित :२०७९ जेष्ठ ११, बुधबार १३:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry