यस्तो छ नेपाल राजपत्रमा प्रकाशित एमसीसी सम्झौता (पूर्णपाठसहित)

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । दुई महिना अगाडि अर्थात गत फागुन १५ मा प्रतिनिधि सभाबाट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेसँगै यो सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

Advertisement 1

सम्झौता अनुसार अमेरिकाको झन्डै ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड डलर यस परियोजनामा लगानी हुनेछ । यसबाट ४०० केभी क्षमताको ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर लामो रणनीतिक सडक निर्माण गर्ने लक्ष्य राखिएको छ ।

mcc rajpatra

 

प्रकाशित :२०७९ बैशाख १८, आईतवार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry