रसुवामा ३० उम्मेदवारद्वारा मनोनयन फिर्ता

रसुवामा ३० उम्मेदवारले आज आफ्नो मनोनयन फिर्ता गरेका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दिएका उनीहरुले मनोनयन फिर्ताको अन्तिम दिन आफ्नो मनोनयन फिर्ता गरेका हुन् ।
Advertisement 1
आमाछोदिङमो गाउँपालिकामा ५ जना मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । कालिकाबाट ८ जना, नौकुण्डबाट ११ जना उत्तरगयाबाट ५ जना, गोसाईकुण्डबाट १ जनाले मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाका प्रमुख श्रीराम थापाले जनाएका छन् ।
प्रकाशित :२०७९ बैशाख १६, शुक्रबार १९:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%