चुनावमा खटिने कर्मचारीलाई दोब्बर तलब, कस्को भत्ता कति (विवरणसहित)

स्थानीय तहको निर्वाचनका खटिने कर्मचारीहरुले दोब्बर तलब पाउने भएका छन् । निर्वाचनमा खटिने आयुक्त, कर्मचारी र सुरक्षाकर्मीले यस अघि खाईपाई आएको रकममा दोब्बर तलबसहित थप सुविधा पाउने भएका छन्। आयोगका अनुसार निर्वाचनको काममा संग्लग्न आयुक्त, निर्वाचन आयोगको सचिवालय, निर्वाचन कार्यलयमा कार्यरत स्वीकृत दरबन्दी, स्थायी, करार वा काजमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीले निर्वाचन घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र निर्वाचन सुविधा, खाना र खाजा खर्च पाउनेछन्।

प्रकाशित :२०७९ बैशाख ३, शनिबार १८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry