एनएमबि बैंकले ल्यायो आफ्ना ग्राहक र कर्मचारीहरुलाई नयाँ वर्षको लागी नयाँ अफर

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ ।

Advertisement 1

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजिटलको उत्पादनहरुको २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा २,००० को क्यासब्याक पाइने जानकारी गराईएको छ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।

अब एनएमबिका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा अच्चमको अफर एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वननिक गरेको छ ।

Advertisement 2

एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीद गर्दा १० प्रतिशत वा १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा १,५०० सम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । यो योजना चैत्र २८ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।

e-NMB फोन पे स्क्यान टु पे गज्जबको अफर

Advertisement 3

एनएमबि बैंकको ग्राहक महानुभावहरुले e-NMB एप बाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १० वा रु।१०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलीकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी गराइएको छ ।
उक्त छुट प्रप्त गर्नको लागि ग्राहक महानुभावहरुले आफ्नो e-NMB एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ ।

यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ । एनएमबिका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट सामान खरिद गर्दा पहिले भन्दा धेरै सस्तो एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ ।

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागी नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा २,००० सम्म छुट पाउन सक्नेछन् ।

यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ । त्यसैगरी एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित :२०७८ चैत्र ३०, बुधबार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry