जगदम्बा स्टील्सको जस्तापाता निर्यात सुरु, सुपर शाइन र ग्याल्भा प्लस तेस्रो मुलुक जाँदै

स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिल्सले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात गरेको छ ।
Advertisement 1
कम्पनीकाअनुसार जगदम्बा स्टिल्सका उत्पादनहरू जगदम्बा सुपर साइन र ग्याल्भा प्लास रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात गर्न थालिएको हो ।
कम्पनीले केही समय अगाडी ‘सीआर सिटएन्ड कोइल्सुहरू दक्षिणपूर्वी, मध्यपूर्वी एसियाली देश तथा दक्षिण अफ्रिकामा निर्यात थालेको थियो । “नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ । उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस्तरको निरन्तरता कम्पनीको प्रतिबद्धता र प्राथमिकता हो।”- तेस्रो मुलुक निर्यात थालनीका अवसरमा जगदम्बा स्टील्सका प्रवक्ताले भने।
प्रकाशित :२०७८ चैत्र १२, शनिबार १२:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%