यी हुन् संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस ४५ जना
सवैधानिक परिषद्ले विभिन्न आयोगहरुमा रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग,निर्वाचन आयोग,मानव अधिकार आयोग,राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग,महिला आयोग,दलित आयोग,राष्ट्रिय समावेशी आयोग,आदिबासी आयोग,मधेसी आयोग,थारु आयोग र मुस्लिम आयोगमा रिक्त रहेको ४५ पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
Advertisement 1
अख्तियार आयोग
अध्यक्ष, प्रेमकुमार राई
सदस्य, जय बहादुर चन्द
किशोर कुमार सिलवाल
निर्वाचन आयोग
रामप्रसाद भण्डारी
डाा जानकी तुलाधर
Advertisement 2
मानवअधिकार आयोग
अध्यक्ष तपबहादुर मगर
मनोज दुवाडी
डा सूर्य ढुंगेल
लिली बस्नेत थापा
मिहीर ठाकुर
राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र
Advertisement 3
महिला आयोग
अध्यक्ष कमला कुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्या कुमारी सिन्हा
दलित आयोग
देवराज विक
मीना सोभ
परशुराम रमतेल
कुञ्ज बराइली
मेहेले पार्की
राष्ट्रिय समावेशी आयोग
मन प्रसाद खत्री अध्यक्ष
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाश्वान
आदिवासी आयोग
रामबहादुर थापा उदयपुर अध्यक्ष
मीन श्रीस मगर गुल्मी
मिनसिंह लामा नुवाकोट
रीना राना स्याङ्जा
चरण राई उदयपुर
मधेसी आयोग
जीवक्ष साह
रेणु देवी शाह
विजय गुप्ता
थारु आयोग
विकास चौधरी
वविता चौधरी
सुबोध सिंह थारु
भोला राम चौधरी
मुस्लिम आयोग
महमुद्दिम अली
मिर्जाअर्सद बेग