एनजिओका लागि १०७७ कर्मचारी आवश्यक (सूचनासहित)

तपाई बेरोजगार हुनुुहन्छ ? वा उपयुक्त रोजगारीको खोजीमा हुनुहुन्छ भने तपाईका लागि विकल्प बन्न सक्छ,आर्गानिक नेपाल ।
चाबहिल गौरीघाटमा कार्यालय रहेको आर्गानिक नेपालले देशैभरबाट विभिन्न पदमा गरी १ हजार ७७ जनाका लागि आवेदन माग गरेको छ ।

प्रकाशित :२०७७ श्रावण २५, आईतवार ११:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry