प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक,के के छन् एजेण्डा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक अपरान्ह ४ बजे बस्न लागेको हो। प्रधानमन्त्री ओलीले वालुवाटारमा सबै मन्त्रीहरुलाई बोलाएका हुन् ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ । आजको बैठक पनि त्यसैको निरन्तरता रहेको र नियमित एजेण्डामा छलफल हुने जनाइएको छ।
प्रकाशित :२०७७ मंसिर २५, बिहीबार १५:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%