एक सचिवका लागि ३ जनाको नाम सिफारिस,कस्को होला पल्लाभारी ?

सचिव बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फ रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

Advertisement 1

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सह सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको हो ।

सिफारिस भएकामध्ये गेलाल सहरी विकास तथा भवन निर्माण विभाग र शाक्य रेल विभागका महानिर्देशक हुन् भने तिवारी का सचिवको रुपमा कार्यरत छन् ।

प्रकाशित :२०७७ मंसिर २४, बुधबार ११:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry