सिभिल बैकको ऋणपत्र

सिभिल बैंकले ऋणपत्र जारी गरेको छ । बैंकले हाल मुद्दतीमा दिएका भन्दा बढी ब्याजदरको ऋणपत्र सिभिल बैंकले जारी गरेको हो । बैंकले ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशत रहेको जनाएको छ ।

Advertisement 1

ऋणपत्रमा छिटोमा २८ मंसिरसम्म र ढिलोमा ९ पुससम्म आवेदन दिन सकिने छ । बैंकको ऋणपत्र खरिद गर्न कम्तिमा २५ कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

ऋणपत्र अवधि १० वर्षको रहेको छ । बैंकले कुल ३ अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको हो ।

प्रकाशित :२०७८ पुष २८, बुधबार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry