काठमाडौंसहित देशका विभिन्न ठाउँमा राजावादीको प्रदर्शन
राजसंस्थाको माग गर्दै राजावादीहरुले देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । जिल्ला प्रशासन कार्यलयको निर्देशन विपरित काठमाडौंमा राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आव्हानमा राजसंस्थाको माग गर्दै प्रदर्शन उनीहरुले प्रर्दशन गरे । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रहलाई बेवास्ता गर्दै राजावादीले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएका उनीहरू जुलुससहित नयाँ बानेश्वरसम्म पुगी कोणसभामा परिणत भएका थिए ।
Advertisement 1
यस्तै मुलुकका मुख्य शहरी क्षेत्रहरु हेटौंडा, झापा,जनकपुर लगायतका क्षेत्रहरुमा उनीहरुले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको खारेजीको माग गर्दै शनिबार प्रर्दशनमा उत्रिएका हुन् ।
प्रकाशित :२०७७ मंसिर २०, शनिबार १९:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%