प्रेस चौतारीको केन्द्रीय कमिटीमा रसुवाका तीन पत्रकार
प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा रिक्त सदस्यहरू थप गरी कार्यसमितिलाई पूर्णता दिएको छ ।
Advertisement 1
गत माघ ८ गतेको राष्ट्रिय भेलाले विधान संशोधनसहित कमिटी विस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार अध्यक्ष गणेश बस्नेतले कमिटीलाई पूर्णता दिएका हुन् ।
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी रसुवाका तीन जना पत्रकार परेका छन् । चौतारीको केन्द्रीय सदस्यमा हेमनाथ खतिवडा,बलराम घिमिरे र बिश्वास नेपाली मनोनित भएका छन् ।
Advertisement 2
प्रकाशित :२०७८ पुष ४, आईतवार १३:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%