नेको इन्सोरेन्स सर्वोकृष्ट छः खड्का

नेको इन्सुरेन्स लिमिटेडका प्रमुुख कार्यकारी अधिकृत अशोक कुुमार खड्का नेको इन्सोरेन्स सर्वोकृष्ट भएको बताएका छन् ।कम्पनीको उत्कृष्ट भएको उपलक्ष्यमा नवनिर्मित भवन भव्य रुपमा उत्घाटन गरेका पनि बताए ।
Advertisement 1
देशको निर्जिवन बीमा बजारमा अनवरत सेवा पु¥याउदै आएको रजत बर्ष पार गरेको नेको इन्सुरेन्स लिमिटेडको ज्ञानेश्वर, काठमाडौं स्थित नवनिर्मित केन्द्रीय कार्यालय “बीमा भवन” को बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल बाट उद्घाटन सम्पन्न भएको छ ।
कम्पनीको नवनिर्मित भवन ग्राहकहरुको सेवाको लागि नै निर्माण भएको हो । केन्द्रीय कार्यालय भवनको निर्माण कम्पनीको स्थायीत्व र ग्राहकहरुको विश्वासको प्रतिक हो भन्ने कम्पनीको ठम्याई छ । कम्पनीले आफ्नो नवनिर्मित आधुुनिक भवनबाट ग्राहकहरुको सेवामा अझै समर्पित भै लाग्ने र सोही अनुुरुप ग्राहक महानुुभावहरुबाट सदा कम्पनीको उत्कृष्ट भएको उपलक्ष्यमा नवनिर्मित भवन भव्य रुपमाउत्घाटन गरेका पनि बताए । आफ्नो झै सद्भाव एवं विश्वास प्राप्त गरी रहने समेत अपेक्षा गरेको छ ।
Advertisement 2
उद्घाटन समारोहमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेको इन्सुरेन्सको आफ्नो भवन निर्माण हुनु कम्पनीको सबल पक्ष हो भन्दै कम्पनीले ग्राहकहरुको विश्वास जित्न सफल हुने विचार ब्यक्त गर्नुभयो । सो अवसरमा वहाँले बीमितहरुलाई छिटो छरितो सेवा पुु¥याउन समेत निर्देशन दिए ।