सान्जेन जलविद्युत कम्पनीले बोलायो साधारणसभा

सान्जेन जलविद्युत कम्पनीको ११औँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले १३ पुसमा साधारणसभा आह्वान गरेको हो । तर, कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ ।

Advertisement 1

सभामा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुनेछ ।

प्रकाशित :२०७८ मंसिर २०, सोमबार २१:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry