राष्ट्रिय वाणिज्य बैंकले माग्यो १२ कर्मचारी

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि १२ जना कर्मचारी माग गरेको छ ।
बैंकले आज एक सूचना प्रकाशन गर्दै बीत्तिय विश्लेशक,कर्जा विश्लेषक र एनएफआरएस विज्ञ गरी १२ जना कर्मचारी माग गरेको हो । इच्छुक र योग्य उम्मेद्धारले यी पदहरुमा आगामी ६ मंसिरभित्रमा अनलाइनबाटै आवेदन दिन सकिने बैंकद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित :२०७७ कार्तिक २२, शनिबार १४:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry