३११४ जना कोरोना संक्रमित थपिए, ३१४२ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
Advertisement 1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३१ सय ४२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ४१ हजार १ सय ३४ जना कोरोना संक्रमित निको भएका छन् ।
Advertisement 2
हालसम्म १४ लाख ८० हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । भने हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ जनाको छ ।
									
										प्रकाशित  :२०७७ कार्तिक १८, मंगलवार १८:०९																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                