/* google adsense */

उड्डयन प्राधिकरणले माग्यो १६४ जना कर्मचारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा आवेदन खुलाएको छ। प्राधिकरणले खाली रहेका विभिन्न पदपूर्ति गर्न १६४ जनाको आवेदन खुलाएको हो। इच्चुक नेपाली नागरिकले अबको २१ दिनभित्रमा आफ्नो योग्यताअनुसार आवेदन भर्नुपर्ने छ। माग गरिएको पदअनुसारकै योग्यता हुनुपर्ने र आवेदन भर्दा आवेदकले प्राधिकरणको वेबसाइटमार्फत अनलाईन आवेदन दिनुपर्ने छ। आवेदन दिँदा तहअनुसारको फरकफरक दस्तुर तिर्नुपर्ने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १५:४३

प्रतिक्रिया दिनुहोस्