मुख्यसचिव पनि संक्रमित

दशै पर्वको अन्तिम बेेला मुख्यसचिव शंकरदास बैरागीको पनि कोरोना संक्रमण पुष्टि भएको छ । बैरागीले बिहीबार ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। 

Advertisement 1

ट्वीटरमार्फत् उनले आफूसँग नजिकको सम्पर्कमा रहेका र आएकाहरुलाई आवश्यक सतर्कता अपनाउन वैरागीले सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित :२०७७ कार्तिक १३, बिहीबार ०७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry