सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
Advertisement 1
सुनको मूल्य प्रतितोला रु २ हजार ५ सय र चाँदीको मूल्य रु ४० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ७ हजार ४ सय र चाँदीको मूल्य रु ४ हजार ७ सय ६५ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला रु ३ लाख ४ हजार ९ सय र चाँदीको मूल्य रु ४ हजार ७ सय २५ कायम भएको थियो।
प्रकाशित :२०८३ भाद्र १९, शुक्रबार १३:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








