सान्नीत्रिवेणीद्वारा दैवी प्रकोप उद्धार कोषमा २ लाख सहयोग

जुम्ला। कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ लाख दाखिला गरेको छ।
Advertisement 1
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम दाखिला गरिएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिए।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा प्रभाव परेको छ।
प्रकाशित :२०८३ भाद्र १५, सोमबार १६:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








