२२ उपसचिव र २३ शाखा अधिकृतसहित ४५ कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ४५ जना कर्मचारीको सरुवा गरेको छ।

Advertisement 1

मन्त्रालयले गरेको सरुवामा २२ जना उपसचिव र २३ जना शाखा अधिकृत रहेका छन्।

सरुवा हुने कर्मचारीमध्ये उपसचिव र शाखा अधिकृतलाई विभिन्न मन्त्रालय, विभाग तथा मातहतका कार्यालयमा तथा स्थानिय तहहरुमा जिम्मेवारी तोकिएको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तोकिएको कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नसमेत निर्देशन दिएको छ।

Advertisement 2

सुचिः

प्रकाशित :२०८३ भाद्र २, मंगलवार १२:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry