आज सुनको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा सुन तोलामा रु १ हजार ४०० र चाँदी रु ३० ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजार त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ५५५ कायम भएको छ।
हिजो सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८९ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ५८५ प्रतितोला कायम भएको थियो।
प्रकाशित :२०८३ असार २३, मंगलवार १२:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








