सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु ४ हजार ७०० र चाँदी रु १४५ ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन रु २ लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३२५ कायम भएको छ।

गत शुक्रबार १ तोला सुन रु २ लाख ७९ हजार १०० र चाँदी रु ४ हजार १८० मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ८ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ असार १४, आईतवार ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry