सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन्।
Advertisement 1
प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे। उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए। संसदीय व्यवस्थामा १ जना सांसदको पनि महत्व हुने स्मरण गराए।
प्रकाशित :२०८३ असार ५, शुक्रबार १४:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








