सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु ५ हजार ३०० र चाँदी रु १९० ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु २ लाख ९२ हजार कायम भएको छ। १ तोला चाँदीको मूल्य रु ४ हजार ८४० निर्धारण भएको छ।

हिजो १ तोला सुन रु २ लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ६५० मा कारोबार भएको थियो।

प्रकाशित :२०८३ जेष्ठ २९, शुक्रबार ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry