तोलामा २ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु २ हजारले बढेको छ।
Advertisement 1
सोमबार प्रतितोला रु २ लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु ३ लाख १ हजार ९०० निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ। सोमबार प्रतितोला रु ४ हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने रु ४ हजार ९२५ निर्धारण भएको छ।
प्रकाशित :२०८३ जेष्ठ २६, मंगलवार १२:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








