सचिव पुष्करसँग प्रहरीले लियो वयान

काठमाडौं। प्रहरीले सचिव डा. कृष्णहरि पुष्करसँग सोधपुछ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई बिहीबार सोधपुछ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

Advertisement 1

तर उनीमाथि कुन कसूरमा प्रहरीले सोधपुछ गरेको भन्नेबारे प्रहरी अधिकारीहरूले खुलाएका छैनन् । उनलाई मुद्दा चलाउने किसिमको केही आधार नदेखिएपछि छोडिएको स्रोत बताउँछ । ‘माथिकै आदेश थियो । केही विषयमा उहाँमाथि सोधपुछ गर्नुपर्ने भएर नियन्त्रणमा लिइएको थियो,

स्रोतका अनुसार सोधपुछपछि उनी घर फर्किसकेका छन् ।

प्रकाशित :२०८३ जेष्ठ २२, शुक्रबार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry