उपसचिव पदमा उम्मेदवार सिफारिस (सूचनासहित)

काठमाडौं। लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ।

Advertisement 1

केन्द्रिय कार्यालय काठमाडौँ ले एक सूचना जारी गर्दै उपसचिव पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको छ।

केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१९३/०८२–८३ (आ.प्र.), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ।

Advertisement 2

प्रकाशित :२०८३ बैशाख १६, बुधबार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry