नेप्सेका अध्यक्ष बस्यालले दिए राजीनामा

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन्। बस्यालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएका हुन् ।

Advertisement 1

तत्कालीन सरकारले बस्याललाई २०८२ भदौ १९ गते नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो। उनले आफ्नो कार्यकाल ८ महिनानमा नै विट मारेर नेप्सेबाट राजीनामा दिएका छन्।

प्रकाशित :२०८३ बैशाख १५, मंगलवार १०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry