कांग्रेस सभापति थापाद्वारा राजीनामा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन्। उनले बुधबार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ।

Advertisement 1

गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए।

यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ।
–––

प्रकाशित :२०८२ चैत्र ५, बिहीबार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry