सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं। आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० र १ तोला चाँदीको मोल रु ५ हजार ५० निर्धारण भएको छ।

हिजो बिहीबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ४ हजार ७०० र १ तोला चाँदीको मोल रु ५ हजार ६० कायम भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ फाल्गुन ८, शुक्रबार १३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry