१ सय ४६ सांसद सर्वोच्चमा,यस्तो छ विपक्षी दलले सर्वोच्चमा दायर गरेको रिटको व्यहोरा [पूर्णपाठ]

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित रिट बोकेर पाँच दलका शीर्षनेता सर्वोच्च अदालत पुगेका छन्। काँग्रेस सभापति देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल,उपेन्द्र यादव लगायतका नेता सर्वोच्च अदालतमा प्रवेश गरेका छन् ।माधव नेपाल पक्षधर तीन सांसद गोकर्ण विष्ट,गणेश पहाडी र पवित्रा निरौलाको हस्ताक्षर नहुँदा १४६ सांसदको मात्र हस्ताक्षर भएको हो । यद्यपि १३६ सांसद भए बहुमतको सरकार बनाउन सकिन्छ ।

Advertisement 1

कोभिड १९ संक्रमणका कारण पाँच पाँच जनाको समूहमा सांसदहरु अदालत प्रवेश गरेका छन् ।

Advertisement 2

 

Advertisement 3

 

 

प्रकाशित :२०७८ जेष्ठ १०, सोमबार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम