प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका छन्।
Advertisement 1
यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।
शनिवार काठमाडौँमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका ५ मध्ये ४ वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो। झापा–१ बाट रामचन्द्र उप्रेति, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्ली प्रत्याशी हुने भएका छन्।
प्रकाशित :२०८२ माघ ४, आईतवार १३:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














