नायव सुब्बा पदको उम्मेदवारमा सिफारिस (सूचनासहित)

काठमाडौं। लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ।
Advertisement 1
शनिवार काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै नायव सुब्बा पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको छ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००१–१०००५/०८१–८२ (खुला÷समावेशी), नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको छ।
Advertisement 2
हेर्नुहोस् सूचनाः
10001-10005_राजस्व1यस्तै, आयोगले धनकुटा कार्यालयको वि.नं. १०००१–१०००५/०८१–८२ (खुला÷समावेशी), नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको उम्मेदवार पनि सिफारिस गरिएको छ।
Advertisement 3
हेर्नुहोस् सूचनाः
10001-10005_सामान्य_प्रशासन1यसैगरी आयोगले धनकुटा कार्यालयको वि.नं.१०००१–१०००४/०८१–८२ (खुला÷समावेशी), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको उम्मेदवार पनि आजै सिफारिस गरिएको आयोगले जनाएको छ।
हेर्नुहोस् सूचनाः
10001-10004_न्याय













