सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री

काठमाडौं। कार्यालय शितलनिवासमा जारी जेनजीका प्रतिनिधिसँग रास्ट्रपति र प्रधानसेनापतिको सहमति जुटेको छ।

Advertisement 1

सहमतिअनुसार आज शुक्रबारै संसद् विघटन गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाइ अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गरिनेछ। उनको शपथ ग्रहण कार्यक्रम पनि आजै ८:४५ मा गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

प्रकाशित :२०८२ भाद्र २७, शुक्रबार १९:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry