४ उपसचिवको सरुवा (सुचिसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ जना उपसचिवहरूको सरुवा गरेको छ।

Advertisement 1

मन्त्रालयले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३ उपसचिव र १ जना गृह मन्त्रालयका उपसचिवको सरुवा गरेको हो।

सुचिः

Advertisement 2

प्रकाशित :२०८२ भाद्र २०, शुक्रबार १७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry